८०% चेतावनीपछि
बाँकी कति?
Data pack सकियो कि सकिएन थाहा छैन। Main balance बाट पैसा काटिन्छ। ब्यालेन्स रु ०.०३ मा झर्छ—र call/recharge केही हुँदैन।

The scam nobody talks about.
- !
80% warning comes
तर remaining data कति बाँकी छ — कहिँ देखिँदैन
- !
Data silently expires
कुनै "pack सकियो" message आउँदैन
- !
Main balance काटिन्छ
Rs 50 balance → Rs 0.03 — बिना warning
- !
You're stranded
Call, SMS, recharge — केही पनि हुँदैन
Sound familiar?
That 80% warning never says what's left. You never consented to the deduction.
When the electricity goes out.
बेलुका करिब ७:३० बजे बत्ती गएको थियो। Wi‑Fi चल्ने कुरै भएन, त्यसैले mobile data नै चलाएँ—दिनभरि बाँकी भएको pack छ भनेर ढुक्क थिएँ।
तर network बार देखिए पनि internet खुलेन: Messenger नखुल्ने, search अड्किने, payment app “no connection” भनेर बस्ने। कुनै warning आएन—80% होस् या “pack सकियो” SMS—केही छैन।
केहीबेरपछि emergency call गर्न खोज्दा main balance कटिसकेको रहेछ। Balance रु ०.०३ मात्र बाँकी। Call/SMS/recharge केही पनि भएन—बत्ती गएको बेला data पनि नचल्ने, अनि warning बिना balance पनि काटिने।
Literally stranded.
Three steps. Your voice on the wall.
Login
Quick magic-link email login. No password.
Tell your story
Describe what happened. AI checks relevance & safety.
Published
Verified stories go live on the Wall of Shame.